राजश्व कार्यालयको ध्यान नजाँदा शिव शक्ति ईम्पोरियमको राजश्वमा ब्रह्म लुट।

  • राकेश सिंह
  • प्रकाशित मिति: कार्तिक 22, 2076
  • 52 पटक पढिएको

अमित ठाकुर।रौतहट।कार्तिक २२। रौतहट जिल्लाको सदरमुकाम गौरमा अान्तरिक राजश्व कार्यालयले सानोतिनो पसलमा ध्यान दिएपछि ठुलो पसलबाट ग्राहकहरुले समान खरिद बिक्री गर्दा प्यान भ्याट बिल न दिई सादा बिल दिई लाखौंको राजश्व चोरी गर्दै गरेको पाईएका छन्। सदरमुकाम गौरको रेडिमेड कपडाको हस्तीको रुपमा रहेको न्यु शिव शक्ति ईम्पोरियमले ग्राहक वर्गलाई नक्कली बिल दिई राजश्व छल्ली रहेको र सम्बन्धित निकायले कानमा तेल हालेर बसेको ग्राहकवर्गले जनाएका छन्। अान्तरिक राजश्व कार्यालय कर्मचारीहरु सानातिना पसलहरुमा छापा मारी दु:ख दिने र ठुल-ठुला पसलेहरु स-समान बिक्री गरि नक्कली बिल दिई राजश्व छल्दा राजश्व कार्यालयबाट कुनै कार्वाही नहुने केही पसलेबालाले अारोप लगाएका छन्। राजश्व कार्यालयको सानोतिनो गल्तीले गर्दा सदरमुकामको ठुल-ठुला पसलका संचालकहरुको मनोबल झण बढेको देखिएका छन्। न्यु शिव शक्ति ईम्पोरियममा रु १ देखि हजारौंको समान खरिद गर्न गएका ग्राहकहरुलाई बिना प्यान भ्याटको नक्कली बिल दिई ग्राहक सहित राज्यलाई ठगिरहेको देखिएका छन्।सम्बन्धित निकायलाई यस बिषयमा ध्यान नदिदाँ यस्तो राजश्व छलि भई रहेको एक ग्राहकले अारोप लगाएका छन्।


कल्याणपुर नगरपालिकामा वडाअध्यक्ष पदमा जनमत पार्टीबाट रहमानको उम्मेदवारीे दर्ता

गणेश कुमार शर्मासिरहा,कार्तिक २७ गते । कल्याणपुर नगरपालिकामा उपनिर्वाचनका लागि १३ जनाले उम्मेदवारी दर्

जल पुरुष सिंहको हात बाट पत्रकार बरबरिया सम्मानित

धनुषा ,कार्तिक २७ गते ।कमला बचाउ अभियानको प्रथम वार्षिकोत्सवमा पत्रकार नरेशचन्द्र बरबरिया र पत्रकार बिन

भूत मेला मेला आउने श्रद्धालुलाई निःशुल्क शिविर

ईन्द्रजीत गोईतधनुषा। प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन लाग्ने भूत मेला मेलाका भक्तालुहरुलाई निःशुल

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२