सुनको भाउ ७० हजारभन्दा तल

  • राकेश सिंह
  • प्रकाशित मिति: कार्तिक 22, 2076
  • 81 पटक पढिएको

सुनको मूल्य घटेर ७० हजारभन्दा तल आएको छ। अघिल्लो दिनभन्दा सुन तोेलामा ७ सयले घटेर ६९ हजार ९ सयमा आएको हो। बिहीबार प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार हुँदै आएको सुन भाउ घटेर शुक्रबार ६९ हजार ९ सयमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य ७९ हजार ९ सय रुपैयाँ तोकेको छ।

केही दिनयतादेखि सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै अघि बढेको थियो। प्रतितोला ७३ हजार ५ सयसम्म पुगेको सुनको भाउ पछिल्लो समय घटेको छ। विश्व आर्थिक बजारमा सुन र तेलको मूल्यमा थपघट हुँदै आएको छ।


कल्याणपुर नगरपालिकामा वडाअध्यक्ष पदमा जनमत पार्टीबाट रहमानको उम्मेदवारीे दर्ता

गणेश कुमार शर्मासिरहा,कार्तिक २७ गते । कल्याणपुर नगरपालिकामा उपनिर्वाचनका लागि १३ जनाले उम्मेदवारी दर्

जल पुरुष सिंहको हात बाट पत्रकार बरबरिया सम्मानित

धनुषा ,कार्तिक २७ गते ।कमला बचाउ अभियानको प्रथम वार्षिकोत्सवमा पत्रकार नरेशचन्द्र बरबरिया र पत्रकार बिन

भूत मेला मेला आउने श्रद्धालुलाई निःशुल्क शिविर

ईन्द्रजीत गोईतधनुषा। प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन लाग्ने भूत मेला मेलाका भक्तालुहरुलाई निःशुल

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२