सुखिपुरमा ५ दिने नगर स्तरीय पत्रकारिता तालिम सुरु

  • न्यूज डेस्क
  • प्रकाशित मिति: कार्तिक 21, 2076
  • 77 पटक पढिएको

सिरहा,कार्तिक २१ गते । सिरहाको सुखिपुरमा ५ दिने नगर स्तरीय पत्रकारिता तालिम आज देखी सुरु भएको छ ।
सुखिपुर नगरपालिकाको आर्थिक सहयोग तथा ग्रामिण जागरण समाज धनगढीमाई नगरपालिका वडा नं. ५ को आयोजनामा नगरपालिकाले विकासको लागी पत्रकारिता मुल नाराका साथ आज देखी ५ दिने पत्रकारिता तालिम सुरु गरेको छ ।

नगर स्तरमा पत्रकारिताको विकासमा सहज तथा स्थानिय स्तर भई रहेको गतिविधि,सूचना सहजरुपमा जनता समक्ष पुर्याउने उद्देश्यले नगरपालिकाका प्रत्येक वडाका तिन जनालाई सहभागी गराएको प्रमुख प्रशासकिय अधिकृत रामजी जोशीले बताउनु भयो ।
उक्त तालिममा १० वटै वडाका २९ जना सहभगी रहेको छ । उक्त पत्रकारिता तालिममा प्रशिक्षकको रुपमा प्रशिक्षक नन्द किशोर चौधरी र आशिष विश्वकर्मा, पत्रकार हिरालाल चौधरी लगायतका प्रशिक्षकहरु रहेको आयोजक संस्थाले जानकारी दिनु भयो ।

उक्त तालिम उप–प्रमुख रेणु देबी साहको प्रमुख अतिथि,बिशिष्ठ अतिथि नगरपालिकाको प्रमुख प्रशाकिय अधिकृत रामजी जोशी ,अतिथिमा वडा अध्यक्षहरुको सहभागिता रहेको थियो भने उपप्रमुख साह वयानर पढेर तालिमको उद्घाटन गरेका थिए ।


कल्याणपुर नगरपालिकामा वडाअध्यक्ष पदमा जनमत पार्टीबाट रहमानको उम्मेदवारीे दर्ता

गणेश कुमार शर्मासिरहा,कार्तिक २७ गते । कल्याणपुर नगरपालिकामा उपनिर्वाचनका लागि १३ जनाले उम्मेदवारी दर्

जल पुरुष सिंहको हात बाट पत्रकार बरबरिया सम्मानित

धनुषा ,कार्तिक २७ गते ।कमला बचाउ अभियानको प्रथम वार्षिकोत्सवमा पत्रकार नरेशचन्द्र बरबरिया र पत्रकार बिन

भूत मेला मेला आउने श्रद्धालुलाई निःशुल्क शिविर

ईन्द्रजीत गोईतधनुषा। प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन लाग्ने भूत मेला मेलाका भक्तालुहरुलाई निःशुल

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२