लाखौको अबैध मदीरा पक्राउ न्यूज डेस्क

  • न्यूज डेस्क
  • प्रकाशित मिति: कार्तिक 18, 2076
  • 76 पटक पढिएको

सिरहा,मिति २०७६।०७।१४ गते १८स्०० बजे जिल्ला सिरहा, सिरहा।न।पा।(१५ सुखचैना
स्थित जि।प्र।का।सिरहाबाट खटिएको सादा पोसाकको गस्ती टोलीले चेकजाँच अबैध रुपमा
ल्याएको २५ कार्टुन गौरव मदीरा अन्दाजी मुल्य रु।२२,५०० ।– बाईस हजार पाच सय०
बराबरको मदीरा नियन्त्रणमा लिई भन्सार कार्यलय माडर, सिरहामा बुझाएको,मिति २०७६।०७।१५ गते २३स्०० बजे जिल्ला सिरहा, सिरहा न।पा।१७ पटेर्वा
स्थित ई।प्र।का।मार्डर सिरहाबाट खटिएको गस्ती टोलीले चेकजाँच भन्सार छली ल्याउदै
गरेको लत्ताकपडा अन्दाजी मुल्य रु।१,४०,०००।(एक लाख चालीस हजार बराबरको
सामान नियन्त्रणमा लिई भन्सार कार्यलय माडर, सिरहामा बुझाएको,मिति २०७६।०७।१६ गते १४स्०० बजे जिल्ला सिरहा, सिरहा न।पा।१९ स्थित
प्र।चौ।सन्हैठा सिरहाबाट खटिएको गस्ती टोलीले चेकजाँच भन्सार छली ल्याउदै गरेको
प्लास्टीकको डोरी अन्दाजी मुल्य रु।५,०००।पाचँ हजारबराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यलय माडर, सिरहामा बुझाएको,मिति २०७६।०७।१६ गते १४स्०० बजे जिल्ला सिरहा, सखुवानन्करकट्टी गा।पा।०३
स्थित ई।प्र।का।महेशवारी सिरहाबाट खटिएको गस्ती टोलीले चेकजाँच भन्सार छली
ल्याउदै लत्ताकपडा अन्दाजी मुल्य रु।४०,०००।( चालीस हजारबराबरको सामान
नियन्त्रणमा लिई भन्सार कार्यलय ठाडि, सिरहामा बुझाएको।ह


कल्याणपुर नगरपालिकामा वडाअध्यक्ष पदमा जनमत पार्टीबाट रहमानको उम्मेदवारीे दर्ता

गणेश कुमार शर्मासिरहा,कार्तिक २७ गते । कल्याणपुर नगरपालिकामा उपनिर्वाचनका लागि १३ जनाले उम्मेदवारी दर्

जल पुरुष सिंहको हात बाट पत्रकार बरबरिया सम्मानित

धनुषा ,कार्तिक २७ गते ।कमला बचाउ अभियानको प्रथम वार्षिकोत्सवमा पत्रकार नरेशचन्द्र बरबरिया र पत्रकार बिन

भूत मेला मेला आउने श्रद्धालुलाई निःशुल्क शिविर

ईन्द्रजीत गोईतधनुषा। प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन लाग्ने भूत मेला मेलाका भक्तालुहरुलाई निःशुल

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२