कर्जन्हामा बजेटको दुरुपयोगःसडकको समस्याले स्थानीयलाई सास्ती

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: कार्तिक 1, 2076
  • 337 पटक पढिएको

गणेश कुमार शर्मा
सिरहा,कार्तिक १ गते । कर्जन्हा नगरपालिका वडा नम्बर ८ मा रहेका सडकको समस्याले ओहर दोहर गर्न स्थानीयलाई सास्ती भोग्नु परेको छ । जनप्रतिनिधिको चुनाव भन्दा पहिला र हालमा निर्वाचन भएपनि सो बाटो बर्षौं देखि अलपत्र परेका छन ।
सो बाटो बाट दैनिक करिब दुई सय जना भन्दा बढी यात्रुहरु जाने गर्छ सो बाटो बाट दैनिक वडा अध्क्षकको मटोर साईलाक दैनिक त्यहि बाटो भए जान्छ । तर कुनै किसिम को चासो रहेको छइन स्थानीय यूवा राम बहदुर पासमानले गुनासो पोखेका छन । जितेको जनप्रतिनिधिले हेर्दाहेर्दै पनि सो ठाउँको बाटो अहिले सम्म सुधारीन सकेनन् । सो बाटोले गर्दा बाताबरण दुर्ग्न्धित हुदाँ स्थानीयहरु दुखी हुन थालेका छन । दुखित स्थानीयहरुले नगरपालिकाको कर तिर्दा्तिर्दै पनि नगरपालिकाको सुख जनतालाई मिल्न सकेका छैन ।
यहाँका स्थानीय पनि बाहिर जाँदा हातमा चप्पल बोकेर गाउँ कटेपछि लगाउँछन । बस्ती बीचको सडक सुनसान हुन्छ । विकास बजेटको चरम दुरुपयोगले बस्ती बीचको सडक असोजमा पनि धान रोप्ने खेत जस्तै हिलाम्मे हुने गर्छ । व्यवस्था परिवर्तन भएर मुलुकमा तीन तहको सरकार छ । तीनै तहको सरकारले सबभन्दा बढी सडकमा नै लगानी गरेका छन । तर समान्य झरी पर्दा त्यही सडकमा हिंड्नै नसक्ने अवस्था आएको छ । स्थानीय तह गठन पश्चात् जनप्रतिनिधिको रोजाइमा सडक नै परे ।

यता, वडा अध्क्षक सँग कुरा गर्न खोज्दा मोवाइल नम्बरमा सम्पर्क भएनन । कर्जन्हा नगारपालिकाको नगर प्रमुख सँग कुरा गर्दा नगर प्रमुख गंगा पासमानले भने यो सडक लाई धेरै छिटै सडक मर्मात तर्फ गर्ने छु ।

 


कल्याणपुर नगरपालिकामा वडाअध्यक्ष पदमा जनमत पार्टीबाट रहमानको उम्मेदवारीे दर्ता

गणेश कुमार शर्मासिरहा,कार्तिक २७ गते । कल्याणपुर नगरपालिकामा उपनिर्वाचनका लागि १३ जनाले उम्मेदवारी दर्

जल पुरुष सिंहको हात बाट पत्रकार बरबरिया सम्मानित

धनुषा ,कार्तिक २७ गते ।कमला बचाउ अभियानको प्रथम वार्षिकोत्सवमा पत्रकार नरेशचन्द्र बरबरिया र पत्रकार बिन

भूत मेला मेला आउने श्रद्धालुलाई निःशुल्क शिविर

ईन्द्रजीत गोईतधनुषा। प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन लाग्ने भूत मेला मेलाका भक्तालुहरुलाई निःशुल

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२