ट्रम्पले भने, ‘मोदी, फादर अफ इन्डिया’

  • Rakesh Singh
  • प्रकाशित मिति: आश्विन 8, 2076
  • 144 पटक पढिएको

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि उनलाई ‘फादर अफ इन्डिया’ बताएका छन् ।दुई नेताबीच मंगलबार न्यूयोर्कमा औपचारिक भेट भयो । त्यसपछि पत्रकारसँगको एक संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपतिले भने, ‘मलाई याद छ कि भारत (मोदी आउनु अघि) पहिला कस्तो थियो, त्यहाँ फुट थियो, मारामार थियो, उनले सबैलाई एक गरे । जसरी एक पिताले गर्छन् । उनी सायद फादर अफ इन्डिया हुन् । हामी उनलाई फादर अफ इन्डिया भन्छौं ।’

 


कल्याणपुर नगरपालिकामा वडाअध्यक्ष पदमा जनमत पार्टीबाट रहमानको उम्मेदवारीे दर्ता

गणेश कुमार शर्मासिरहा,कार्तिक २७ गते । कल्याणपुर नगरपालिकामा उपनिर्वाचनका लागि १३ जनाले उम्मेदवारी दर्

जल पुरुष सिंहको हात बाट पत्रकार बरबरिया सम्मानित

धनुषा ,कार्तिक २७ गते ।कमला बचाउ अभियानको प्रथम वार्षिकोत्सवमा पत्रकार नरेशचन्द्र बरबरिया र पत्रकार बिन

भूत मेला मेला आउने श्रद्धालुलाई निःशुल्क शिविर

ईन्द्रजीत गोईतधनुषा। प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन लाग्ने भूत मेला मेलाका भक्तालुहरुलाई निःशुल

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२